काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीका केन्द्रका कार्यकर्ताबीच झडप भएपछि रामेछापको दोरम्बा गाउँपालिकाको वडा नं ५ मा पुन्चेटमा मतदान स्थगित भएके छ । कार्यकर्ताबीचको झडप असामान्य बनेपछि मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ ।
परिस्थिती सामान्य भएपछि पुनः मतदान सुरु हुने भनिएपनि यसको अझै टुङगो लागेको छैन ।