Logo

विप्लवको बन्दले रोकेन सवारी, सडकमा सामान्य दिनजस्तै चहलपहल

विप्लवको बन्दले रोकेन सवारी, सडकमा सामान्य दिनजस्तै चहलपहल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेत्र बिक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको प्रभाव उपत्यकामा खासै देखिएको छैन । पहिलो चरणको स्थानीय निकायको निर्वाचनको पूर्व सन्ध्यामा बन्द घोषणा गरिएपनि राजधानीका सडकमा सामान्य दिनमा जस्तै सवारी गुडिरहेका छन् ।

अहिलेसम्म बन्दबाट कुनै किसिमको क्षतीको घटना पनि बाहिर आएको छैन । सरकारले भोली(बैशाख ३१)को निर्वाचनका लागि सुरक्षा व्यवस्था निकै कडा पारिएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्