Logo

स्थानीय तह निर्वाचनमा क–कस्को उम्मेदवारी, हेर्नुहोस विस्तृतमा

स्थानीय तह निर्वाचनमा क–कस्को उम्मेदवारी, हेर्नुहोस विस्तृतमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंशाख ३१ गते हुने निर्वाचनका लागि ठूला दलहरुले सबै ठाउँमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । विशेगरी नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सबैजसो स्थानमा आफ्नो उम्मेदवारी दिएको छ ।

बैंशाख ३१ गते हुने प्रदेश नम्बर ३, ४ र ५ मा ठूला दलले केही क्षेत्रमा सहकार्य गरेर उम्मेदवारी दिएका छन् भने धेरे जसो स्थानमा प्यानलगत रुपमा उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विस्तृतमा हेर्नका लागि तलको लिङमा क्लिक गर्नुहोला

हेर्नुहोस कुन स्थानमा कसको उम्मेदवारी ?

प्रतिक्रिया दिनुहोस्
MBL