Logo

सिटिजन्स इन्टरबैंक फुटसल आजसम्म, १७ वाणिज्य बैंक सहभागी

सिटिजन्स इन्टरबैंक फुटसल आजसम्म, १७ वाणिज्य बैंक सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलद्घारा आयोजित तेस्रो सिटिजन्स इन्टरनेशनल फुटसल टुर्नामेन्ट आजसम्म संचालन हुने भएको छ । कुल १७ वाणिज्य बैंक सहभागी सो प्रतियोगिता यही बैंशाख २ गतेदेखि संचालन भएको थियो ।

काठमाण्डौको कमलादि स्थिति युनिग्लोव कलेजमा संचालन भइरहेको सो टुर्नामेन्टको विजेताहरुलाई वार्षिकोत्सवको अवसर पारेर यही बैंशाख ७ गते पुरस्कार वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL