काठमाडौं । उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । उनी किशोर प्रधान प्यानलका हुन् ।
उनले दिनेश श्रेष्ठलाई पछाडी पार्दै विजय हात पारेका हुन् । प्रमोद श्रेष्ठले ५५ मत ल्याएका छन् ।
यता दिनेश श्रेष्ठले भने ४८ मत ल्याएका छन् ।