काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्लारनगर सदस्यको मत परिणाम सार्वजनिक भएको छ । जिल्ला नगरको परिणाम अनुसार उमेश डालमियाले सवैभन्दा बढी भोट ल्याएका हुन् । उनले ८९ भोट पाएक छन् ।
१८ जनाका लागि भएको निर्वाचनमा २८ जना उमेदवार थिए । निर्वाचित १८ जनामध्ये १६ जना शेखर गोल्छा समुहका छन् ।
त्यस्तै सदस्यका लागि १ सय ४ मत खसेकोमा ५ मत वदर भएको थियो।
उमेश डालमिया-८९
सुरकृष्ण बैद्य-८५
राजन श्रेष्ठ-८१
मनिषलाल प्रधान-८०
कृष्णप्रसाद शर्मा-७७
कृष्णप्रसाद श्रेष्ठ-७७
दिपक लम्साल-७७
कृष्णप्रसाद श्रेष्ठ अर्घाखाँची-७४
धु्रवराज श्रेष्ठ-७३
दिलशुन्दर श्रेष्ठ-७२
राजेन्द्रकुमार श्रेष्ठ-७२
निरक केसी-७०
किशोरकुमार आचार्य-६७
सुरेन्द्रप्रसाद श्रेष्ठ-६७
चन्द्रकान्त अधिकारी-६४
राजनकुमार न्यौपाने-६२
कल्याण जोशी-६०
देवकुमार श्रेष्ठ-५७
सुदर्शन कार्की-५७
सुशिला सापकोटा-५६
पुशपतिबहादुर खड्का-५४
गजेन्द्रकुमार भगत-५२
नरवीर राउत-५१
लोकविक्रम थापा-५०
निर्मलकुमार चौधरी-३९
मनोजकुमार मुन्दडा-३५
दिपेन्द्रकुमार खत्री-३२
र भुवनलाल श्रेष्ठले-३२