Logo

वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, ४९ मत ल्याएर विजयी

वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, ४९ मत ल्याएर विजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४९ मत ल्याएर विजयी भएका हुन् ।

उनले प्रतिषपर्धी शंकर पाण्डे र अनुप बहादुर मल्ललाई पछि पारेका छन् ।  शंकर प्रसाद पाण्डेले ३८ मत ल्याएका छन् ।

त्यस्तै अनुप बहादुर मल्लले ११ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्