Logo

अमेरिकी डलरको मूल्य २० महिनायताकै सस्तो, १ सय ३ रुपैयाँ १ पैसा कायम

अमेरिकी डलरको मूल्य २० महिनायताकै सस्तो, १ सय ३ रुपैयाँ १ पैसा कायम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार अमेरिकी डलरको मूल्य १ सय ३ रुपैयाँ १ पैसा कायम भएको छ । जुन बीस महिनायताकै सस्तो भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

सो दिन खरिदर मूल्य १ सय २ रुपैयाँ ४१ पैसा कायम भएको छ।

यसअघि २०१५ अगष्टमा डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्