Logo

नेपालको पासपोर्ट विश्वकै आठौं कमजोर, यी हुन् २०१७ का उत्कृष्ट पासपोर्ट सुची

नेपालको पासपोर्ट विश्वकै आठौं कमजोर, यी हुन् २०१७ का उत्कृष्ट पासपोर्ट सुची


बिजखबर संवाददाता
0
Shares

विश्वका कमजोर पासपोर्टको सुचीमा नेपालको पासपोर्ट आठौं स्थानमा परेको छ ।

Nepali-passport

हेन्ले एण्ड पार्टनर भिसा रेष्ट्रिक्सन्स इण्डेक्सले सार्वजनिक गरेको सन् २०१७ का उत्कृष्ट र कमजोर पासपोर्टको सुचीमा नेपालको स्थिती खराब देखिएको हो ।

एक सय ७६ ओटा देशको सुचीमा नेपालसँगै प्यालेष्टाइन र सुडान रहेका छन् । सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तान रहेको छ ।
सम्बन्धित देशका पासपोर्ट बाहकले अन्य देशमा प्रवेश गर्दा पाउने ‘भिसा फ्रि’ सुविधाका आधारमा पासपोर्टको सुची तयार गरिएको हो ।

सबैभन्दा बलियो पासपोर्टको सुचीमा जर्मनी पहिलो स्थानमा रहेको छ । यी हुन् उत्कृष्टदेखि कमजोर पासपोर्टको सुची

१ जर्मनी
२ स्विडेन
३ डेनमार्क, फिनल्याण्ड, इटाली, स्पेन, संयुक्त राज्य अमेरिका
४ अष्ट्रिया, बेल्जीयम, फ्रान्स, लक्जमबर्ग, नेदरल्याण्ड्स, नर्वे, सिङ्गापुर, बेलायत
५ आयरल्याण्ड, जापान, न्युजिल्याण्ड
६ क्यानडा, ग्रिस, पोर्चुगल, स्विट्जरल्याण्ड
७ अष्ट्रेलिया, दक्षिण कोरिया
८ आइसल्याण्ड
९ चेक रिपब्लिक
१० हङ्गेरी, माल्टा
११ लिथुआनिआ
१२ लाटभिया, लिचेन्सटेइन, स्लोभाकिया, स्लोभेनिया
१३ इस्टोनिया, मलेसिया
१४ पोल्याण्ड
१५ मोनाको
१६ साइप्रस
१७ चिली
१८ ब्राजिल
१९ एण्डोरा, सान मारिनो
२० अर्जेण्टीना, बुल्गेरिया
२१ क्रोएसिया, रोमानिया
२२ हङकङ
२३ बु्रनाइ दारेसmम
२४ इजरायल
२५ बार्बाडोस
२६ मेक्सिको
२७ बहामाज
२८ उरुग्वे
२९ सिचेलस
३० एण्टिगुआ एण्ड बार्बुडा, सेण्ट किट्स एण्ड नेभिस
३१ कोस्टारिका, ताइवान, भेटिकन सिटी
३२ ट्रिनिडाड एण्ड टोबागो
३३ मौरिसस
३४ भेनेजुयला
३५ पाराग्वे
३६ मकाउ, पनामा, सेण्ट लुसिया, सेण्ट भिन्सेण्ट एण्ड दी गे्रनाडाइन्स
३७ गे्रनाडा
३८ होण्डुरस, युनाइटेड अरब इमिरेट्स
३९ एल साल्भाडोर
४० डोमिनिका, ग्वाटेमाला
४१ पेरु
४२ सोलोमन आइल्याण्ड
४३ सर्बिया
४४ समोआ
४५ भानुआटु
४६ मार्सल आइल्याण्ड, निकारागुआ
४७ टोङ्गा
४८ मेसेडोनिया, टुभालु
४९ किरिबाटी
५० कोलम्बिया, मोण्टेनेग्रो
५१ माइक्रोनेसिया, रसियन सङ्घ
५२ पालाउ, टर्कि
५३ बोस्निया हर्जगोभिना
५४ मोल्दोभा
५५ अल्बानिया, दक्षिण अफ्रिका
५६ बेलिज
५७ इक्वेडर, टिमोर लेस्टे
५८ युक्रेन
५९ गुयना
६० कुवेत, माल्दिभ्स, नाउरु
६१ फिजी
६२ जमैका, कतार
६३ पपुवा न्यु गिनी
६४ बोलिभिया
६५ बोत्स्वाना, सरिनेम
६६ बहराइन
६७ कजाखस्तान, नामिबिया, थाइल्याण्ड
६८ जर्जिया, केन्या, ओमन
६९ साउदी अरेबिया
७० बेलारुस, लेसोथो, मलावी
७१ गाम्बिया, स्वाजिल्याण्ड
७२ तान्जानिया
७३ क्यापे भर्डे, ट्युनिसिया, जाम्बिया
७४ अजरबैजा
७५ फिलिपिन्स, युगाण्डा
७६ क्युबा, घाना
७७ जिम्बाबे
७८ आर्मेनिया, बेनीन, किर्जिगस्तान, मोरक्को
७९ इण्डोनेशिया
८० बुर्किना फासो, डोमिनिकन गणतन्त्र, मङ्गोलिया
८१ मेजाम्बिक, साओ टोमे एण्ड प्रिन्सििपि, सियरा लियोन
८२ मौरिटानिया
८३ कोटे डेलाभेएयर, सेनेगल ताजिकिस्तान, टोगो, उज्बेकिस्तान
८४ नाइजर
८५ भुटान, चाड, चीन, मालि, रवाण्डा
८६ गबोन, हाइटी, मदागास्कर
८७ गिनी बिसाउ, भारत, तुर्कमेनिस्तान, अल्जेरिया, कम्बोडिया, कमोरोस, इजिप्ट, गिनी लाओस
८९ सेण्ट्रल अफ्रिकन रिपब्लिक, इक्वेटोरियल गिनी
९० एङ्गोला, क्यामरुन, भियतनाम
९१ बुरुण्डि, नाइजेरिया
९२ कङ्गो, जोर्डन, लाइबेरिया
९३ म्यानमार
९४ जिबौटी, उत्तर कोरिया
९५ बङ्गलादेश, इरान, श्रीलङ्का
९६ इथियोपिया, लेबनन, दक्षिणी सुडान
९७ नेपाल, प्यालेष्टाइन, सुडान
९८ इरिटे«, यमन
९९ लिबिया
१०० सोमालिया
१०१ सिरिया
१०२ पाकिस्तान
१०३ इराक
१०४ अफगानिस्तान

तस्विर  : Nepali-passportइनफोनेपाल डट नेट

प्रतिक्रिया दिनुहोस्