Logo

नेपाल पश्मिना उद्योग संघको अध्यक्षमा थापा निर्वाचित, ३ बर्षको कार्यकाल

नेपाल पश्मिना उद्योग संघको अध्यक्षमा थापा निर्वाचित, ३ बर्षको कार्यकाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पश्मिना उद्योग संघको अध्यक्षमा दुर्गाविक्रम थापा निर्वाचित भएका छन् । संघको १६ औँ वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि थापालाई निर्वाचित गरेको हो ।

थापाको नेतृत्वमा निवर्तमान अध्यक्ष पुष्पमान श्रेष्ठ उपाध्यक्षमा विजय कुमार दगर्ड, महासचिवमा चिरन्जीवि काफ्ले, सचिवमा धनप्रसाद लामिछाने, कोषाध्यक्षमा कमलराज विष्टलगायतको कार्यसमिति बनाएको छ ।

सदस्यहरुमा गीत श्रेष्ठ, नेत्रराज गिरी, नवदत्त काफ्ले, कृष्ण प्रसाद पंगेनी , दिनेश कुमार श्रेष्ठ र गणेश कुमार खड्का रहेको नेपाल पश्मिना उद्योग संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL