Logo

मन्त्रिपरिषद् बैठक साँझलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने

मन्त्रिपरिषद् बैठक साँझलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने



काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ ।

शिक्षकहरु आज २० दिनदेखि जारी छ। उनीहरु माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षहरुसँग वार्तासमेत गरिसकेका छन् ।

बैशाख ५ गते राति प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा सहमति नभएपछि शिक्षकहरु पूनः आन्दोलनमा होमिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्