Logo

राप्रपा सांसद दीपक बोहराको निधन

राप्रपा सांसद दीपक बोहराको निधन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।उनी रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर जेठ २०७७ मा संक्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्