Logo

सुनको मूल्य एक लाख ८० हजार नजिक, एकैदिन प्रतितोला १८ सयको वृद्धि

सुनको मूल्य एक लाख ८० हजार नजिक, एकैदिन प्रतितोला १८ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लनाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसर्थ एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यसअघि सोमबार प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भईरहेको सुन पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्