Logo

नेपाल पोल्ट्री महासंघको अध्यक्षमा विष्ट चयन, महासचिवमा मिश्र चुनिए

नेपाल पोल्ट्री महासंघको अध्यक्षमा विष्ट चयन, महासचिवमा मिश्र चुनिए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्् । महासंघको हालै सम्पन्न तेस्रो साधारणसभाले उनलाई निर्विरोध चयन गरेको हो ।

महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन् । त्यस्तै महासचिवमा दिनेशराज मिश्र तथा सचिव र कोषाध्यक्षमा क्रमशः शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्।

सदस्यहरुमा डा. रुपेन्द्र चौलागाईँ, जंगबहादुर बेल्वासे,तेजनारायण पाण्डे,उमेशचन्द्र सापकोटा,चन्द्रमान श्रेष्ठ, जयकृष्ण सापकोटा डा. तिलचन्द्र भट्टराई,सुरज वैद्य,राजेन्द्र लामिछाने, रविन्द्रराज सिपखान,रामलाल भुसाल,तरुण राजवन्त र कृष्णहरि लोहनी र चयन भएका छन्। महासंघमा ५६ जना सदस्य छन( ।

प्रतिक्रिया दिनुहोस्