काठमाडौं । राजावादीको आन्दोलनमा एकजना सर्वसाधारणको मृत्यु भएको छ । तीनकुनेमा अराजक र हिंसात्मक बनेको राजावादीको आन्दोलनलाई रोक्न प्रहरीले चलाएको गोली लागी किर्तिपुर निवासी २९ बर्षिय सविन महर्जनको मृत्यु भएको हो ।
हाल पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा उनको शव राखिएको छ ।