Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौं । राजावादी आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने गरी उनले मन्त्रिपरिषदको बैठक डाकेका हुन् ।

तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावादीहरूको प्रहरीसँग झडप भएपछि हिंसात्मक गतिविधि अंगालेका थिए । तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गर्दै गएका छ्न ।

प्रतिक्रिया दिनुहोस्