Logo

राजावादीहरुको आन्दोलन हिंस्रक बन्दै, ब्यक्तिको घर तोडफोड, दमकलमाथि ढुंगा प्रहार

राजावादीहरुको आन्दोलन हिंस्रक बन्दै, ब्यक्तिको घर तोडफोड, दमकलमाथि ढुंगा प्रहार



काठमाडौं । राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ। तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो ।

स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन  सकेको छैन्।

प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्