Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं । नेपाली बजारमा सोमबार सुन अघिल्लो दिन आईतबारको तुलनामा स्थिर मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आईतबार प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला २०( हजार ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This