Logo

सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार हुँदै, चाँदी प्रतितोला १८९५

सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार हुँदै, चाँदी प्रतितोला १८९५



काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This