Logo

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मुल्य स्थिर

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मुल्य स्थिर



काठमाडौं । नेपाली बजारमा मंगलबार चाँदीको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदी भने सोमबारको तुलनामा स्थिर मूल्यमा कारोबार भईरहेको छ । महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य हाल प्रतितोला १९ सय ७० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्