Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्