Logo

फोनपे का सेयरधनीले पाउने भए १०.५३ प्रतिशत नगद लाभांस

फोनपे का सेयरधनीले पाउने भए १०.५३ प्रतिशत नगद लाभांस



काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाले

सेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।

साथै, चालु आव २०८१÷८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एशोशिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्