Logo

नेपालमा देखियो मंकिपक्स, बिरामीको उपचार जारी

नेपालमा देखियो मंकिपक्स, बिरामीको उपचार जारी



काठमाडौं । नेपालमा पहिलोपटक ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय एक जनामा उक्त संक्रमण पुष्टि भएको हो।

मंकिपक्स देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।

प्रतिक्रिया दिनुहोस्