Logo

उपनिर्वाचनको मतगणना जारी, अहिलेसम्म को-को विजयी भए ? (सूचीसहित)

उपनिर्वाचनको मतगणना जारी, अहिलेसम्म को-को विजयी भए ? (सूचीसहित)



काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहानको अध्यावधिक विवरणअनुसार वडातर्फ कांग्रेसले १५ वडा अध्यक्षमा जित हासिल गरेको छ ।

यस्तै एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपा १ र स्वतन्त्र उम्मेदवारले एक एक स्थानमा जित हासिल गरेका छन् ।

कांग्रेसका विजयी उम्मेदवार

धिरेन्द्र पुजारा- सूर्मा-६
अर्जुन प्रसाद तिवारी- हेटौडा-१२
आनन्द श्रेष्ठ- मुसिकोट-१
प्रकाश चन्द- भीमदत्त-६
अमिन थारु- ठाकुरबाबा- ४
तेतर साहु- गडी-६
समसे आलम- राजपुर-६
भूपमणि पुन मगर- रान्टीगडी-४
शेख अब्दुल खालिक- इशनाथ-७
मोति राम खत्री- सानीभेरी-५
इच्छा कुमार महर्जन- किर्तिपुर-१
मोहन थापा- पूर्वी चौकी-६
नगेन्द्र लिम्बु- लालीगुराँस- ८
धन सिंह कुँवर- दुर्दु- ५
खम्ब बहादुर सिंह- कुसे-७

एमालेका विजयी उम्मेदवार

जंग बहादुर शाही- महाबु प्रमुख
मोहमद ताहिर मुसलमान- शुद्धोदन-१
साकिबुल खाँ- रामगोपालपुर-२
लालबहादुर शाही- दुल्लु-१३
गंगा बहादुर तामाङ- मोलुङ-५
कुमारी सावदेन- सिरीङघा-३

माओवादी केन्द्रका विजयी उम्मेदवार

कृष्ण घिमिरे- ककनी- २
नविनकुमार वान्तवा राई- त्रियुगा-१२
सुनिल कापर केवट- धनुषाधाम-१
विष्णु बहादुर मगर- गोरखा-५

जसपा नेपाल

धिरेन्द्र कुमार शाह- डाक्नेश्वारी-२
देवेन्द्र प्रसाद यादव- डाक्नेश्वारी-४

रास्वपा

रोजिना श्रेष्ठ- काठमाडौँ- १६

प्रतिक्रिया दिनुहोस्