Logo

नागरिक लगानी कोषले ल्यायो आफ्नो जग्गा उपयोगमा, सरकारको सहयोगमा फिर्ता

नागरिक लगानी कोषले ल्यायो आफ्नो जग्गा उपयोगमा, सरकारको सहयोगमा फिर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरीक लगानी कोषले नयां वानेश्वर स्थित ६ रोपनि जग्गा आफ्नो उपयोगमा ल्याएको छ । कोषले शनिवारदेखि सो जग्गा आफ्नो उपयोगमा ल्याएको हो ।

सो जग्गा निहित स्वार्थ भएका सरकारी सम्पत्ती हडपेर निजी आय आर्जन गरिरहेका ब्यक्ति तथा ब्यक्तिहरुको हुलले सम्झौता समाप्त भएको वर्षै वर्ष सम्म पनि कब्जामा लिई ब्यवसायिक भवन निर्माणमा अवरोध पु¥याई रहेका थिए ।

सयौं पटक लिखित, मौखिक तथा न्यायिक आग्रह तथा आदेशलाई अटेर गरी बसिरहेको सन्दर्भमा नेपाल सरकारको सहयोग लिई उक्त जग्गा आफ्नो उपयोगमा ल्याउन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्