Logo

सीएनएन सुपर हिरोको मनोनयनमा पुष्पा बस्नेत, भोटिङको आधारमा छनौट हुने

सीएनएन सुपर हिरोको मनोनयनमा पुष्पा बस्नेत, भोटिङको आधारमा छनौट हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पुष्पा बस्नेत सीएनएन सुपर हिरोको मनोनयनमा परेकी छन् । अमेरिकी टेलिभिजन सीएनएनले प्रदान गर्ने सुपर हिरो को मनोनयनमा पुष्पा पनि परेकी हुन् ।

सिएनएनले अवार्ड प्रदानको १० बर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड प्रदान गर्न लागेको हो । यसअघि सीएनएन हिरो घोषित पाँच जना मनोनयनमा परेका छन् । प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी उनी २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् ।

उनले जितेको ५० हजार डलरले बुढानिलकण्ठ नजिकै बालबालिकाहरुलाई राख्न ‘पुतली घर‘ बनाएकी छिन् । सुपर हिरो छनौट भोटिङका आधरमा हुने बताइएको छ । फेसबुक र ट्वीटरमार्फत भोटिङ गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्