काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।
सरकारलाई लामो समय अघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । आइतबारको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
हेर्नुस् पूर्णपाठ
https://drive.google.com/file/d/1V2qfVmTvMUhXG2JuvDqIIiOUd-fWdx2C/view