Logo

एकैपटक १७ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर

एकैपटक १७ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर



काठमाडौं । सरकारले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको हो ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस्