Logo

रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्