Logo

भारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै

भारतबाट आएको जहाजमा बम रहेको खबर, सेनाले सर्च अपरेशन गर्दै



काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको खबर बाहिरिएको छ । नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपछि हाल नेपाली सेनाको टोलीको सर्च अपरेशन सुरु गरेको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्