Logo

मन्त्रिपरिषदको बैठक स्थगित

मन्त्रिपरिषदको बैठक स्थगित



काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सोमबार साँझ सवा ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको मन्त्रिपरिषदको सचिवालयले जानकारी दिएको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल हुने चर्चा थियो ।

प्रतिक्रिया दिनुहोस्