Logo

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । हालसम्म एजेन्डा भने सार्वजनिक नगरिकने प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकको आह्वान गरेका हुन् ।

आजै विपक्षी दलहरुले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाउने तयारीसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्