Logo

हून्डाई कन्स्ट्रक्सन इण्डियाले गर्यो खरिदकर्ता भेट, नेपालमा ३० प्रतिशत हिस्सा ओगटेको दावी

हून्डाई कन्स्ट्रक्सन इण्डियाले गर्यो खरिदकर्ता भेट, नेपालमा ३० प्रतिशत हिस्सा ओगटेको दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हून्डाई कन्स्ट्रक्सन इक्यूपमेन्ट इण्डियाले खरिदकर्ता भेट कार्यक्रम आयोजना गरेको छ । कम्पनीले नेपालका सम्पूर्ण एक्स्क्याभेटर ब्रान्डहरुमध्ये सर्वोच्च स्थानमा पुग्न सफल भएको भन्दै सो खुशियाली मनाउन खरिदकर्ता भेट आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीको सेलस एण्ड मार्केटिङ जीएम सी एचक्वाक,माकेर्टिङ प्रमुख शर्वन अग्निहोत्री र सर्भिसका क्षेत्रीय म्यानेजर मनिश मेनिरट्टालगायतको उपस्थिती थियो ।

यसैवीच हून्डाईले दुई नयाँ आर ३४० एलसी ७ र आर ३९० एलसी ९ सार्वजनिक गरेको छ । यी दुई उत्पादन माइनिङका लागि उपयोगी भएको बताइएको छ ।
कार्यक्रममा कमपनीका मार्केटिङ प्रमुख एचक्वाकले हून्डाईका लागि नेपाल महत्तवपूर्ण बजार भएको बताए । त्यस्तै आफ्नो डिलर पार्टनर कनस्ट्रक्सन शलुशनसँगको सहकार्यमा नेपालको पूर्वाधार विकासमा सहयोग पुर्याउने प्रण गरे । कार्यक्रममा अग्निहोत्रीले कन्स्ट्रक्सन शलुशनले आफ्नो ग्राहक सेवाले गर्दा नेपाली खरिदकर्ताहरु पहिलो रोजाई हयून्डाईलाई बनाउन सफल रहेको बताए । साथै यसले नेपालमा ३० प्रतिशत बजार हिस्सा ओगटेको जानकारी दिए ।
उनले

प्रतिक्रिया दिनुहोस्