Logo

खोटाङको कुबिन्डे केन्द्रबिन्दु बनाएर भूकम्प

खोटाङको कुबिन्डे केन्द्रबिन्दु बनाएर भूकम्प



काठमाडौं । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार राति १० बजेर ३२ मिनेटमा जिल्लाको कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्