Logo

संसदीय समितिमा सकियो प्रधानन्यायाधीशको सुनुवाई, प्रकाशमानसिंहको नाम अनुमोदन

संसदीय समितिमा सकियो प्रधानन्यायाधीशको सुनुवाई, प्रकाशमानसिंहको नाम अनुमोदन



काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

यसअघि समितिमा उनको सुनुवाई भएको थियो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा उनकाे नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्