Logo

आज राति ९:४५ बजेदेखि डिभी खुल्दै, कसरी भर्न सकिन्छ

आज राति ९:४५ बजेदेखि डिभी खुल्दै, कसरी भर्न सकिन्छ



काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । 

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने मा अक्टोबर २, राति ९ः४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०ः४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्