Logo

सिभिल मलको दशै तिहार महोत्सवको विजेता घोषणा, नैकापका लवेन्द्र कार्कीले पाए अपाचे

सिभिल मलको दशै तिहार महोत्सवको विजेता घोषणा, नैकापका लवेन्द्र कार्कीले पाए अपाचे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल मलको कार्यक्रम ‘टिभिएस अपाचे दसैंतिहार महोत्सव २०७३’ का विजेतालाई उपहार प्रदान गरिएको छ । जसअन्तर्गत नैकपका लबेन्द्र कार्कीलाई टिभिएस अपाचे प्रदान गरिएको कम्पनीले जानकारी दियो ।

त्यस्तै लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टिभिएस जुपिटर र टिभिएस जेस्ट प्राप्त गरेका छन् । कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टिभी प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रम असोज १ देखि कात्तिक २७ गतेसम्म आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्