काठमाडौं । एनआईविएलले क्यापिटल मार्केटको म्यूचुअल फन्डले प्रगती फन्ड निश्काशन गर्ने भएको छ । एनआईविएलले मंसिर १६ देखि फन्ड निश्काशन गर्न लागेको हो ।
कम्पनीको ईकाइ मंसिर २० गतेसम्म भर्न पाइने बताइएको छ । जसअनुसार एक जनाले १०० देखि ६० लाख कित्ता आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणले कुल इकाइममध्य ५ करोड १० लाखमा सहभागी हुन पाउने छन् ।