Logo

बैंक अफ काठमाडौं र सिद्धार्थ इन्स्योरेन्सवीच सम्झौता, बैंकको सवै शाखाबाट बीमा गर्न सकिने

बैंक अफ काठमाडौं र सिद्धार्थ इन्स्योरेन्सवीच सम्झौता, बैंकको सवै शाखाबाट बीमा गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक अफ काठमाडौं लुम्विनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनीवीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान सम्वन्धी सम्झौता भएको हो ।

मंगलवार बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौतापत्रमा मंगलवार हस्ताक्षर भएको छ ।

सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा प्राप्त गर्न सक्नेछन् । बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्