Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५५ हजार ६ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १८ सय ८० कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL