Logo

जापानसँगको खेलमा नेपाल विजयी, नवयुग श्रेष्ठले गरे गोल

जापानसँगको खेलमा नेपाल विजयी, नवयुग श्रेष्ठले गरे गोल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालले जापानसँगको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सम्मपन्न मैत्रीपूर्ण खेलमा नेपालले जितेको हो । पहिलो हाफ बराबरीमा सकिएकोमा दोश्रो हाफमा नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

श्रेष्ठले खेलको ५६ औं मिनेटमा गोल गरेका हुन् । नेपाल र जापानबीचको कुटनितीक सम्वन्धको ६० औं बर्ष गाँठको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्