Logo

नेपाल प्रहरीमा जागिरको अवसर, इन्सपेक्टर र असईमा ३२० जनाको लागि आवेदन खुला (सूचनासहित)

नेपाल प्रहरीमा जागिरको अवसर, इन्सपेक्टर र असईमा ३२० जनाको लागि आवेदन खुला (सूचनासहित)



काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।

यसमा अमर-अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।

हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस्
MBL