Logo

पुनः हालसम्मकै उच्च मूल्यमा सुन, कतिमा हुँदैछ कारोबार ?

पुनः हालसम्मकै उच्च मूल्यमा सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनकाे मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढ्दै १७ सय ८० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL