Logo

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको प्रमुख कार्यकारी छनौट उपसमिति’ ले बिहीबार जोशीलाई सीईओमा नियुक्त गरेको हो ।

छनौट उपसमितिले अन्तिम सिफरिसमा परेका धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो र जोशी मध्ये जोशीलाई सिइओ नियुक्त गरेको हो । जोशीले पहिलेपनि एक कार्यकाल सिइओको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL