Logo

एकैपटक नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

एकैपटक नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको १७ भदौको निर्णयअनुसार ५८७ जना इन्सपेक्टरको सरुवा गरिएको हो ।

उनीहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।

हेर्नुस् सरुवा सूची

प्रतिक्रिया दिनुहोस्
MBL