Logo

मुस्ताङको थासाङमा हिमपहिरो, बोक्सी खोला थुनियो

मुस्ताङको थासाङमा हिमपहिरो, बोक्सी खोला थुनियो



काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका(२ मा हिमपहिरो गएको छ । पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।

हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको बताइएको र कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम हुननसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL