Logo

विश्व बैंकबाट १५ करोड डलरको सहुलियत ऋण स्वीकार गरिने, यस्ता छन् विहीबार बसेको मन्त्रिपरिषदका १४ निर्णय

विश्व बैंकबाट १५ करोड डलरको सहुलियत ऋण स्वीकार गरिने, यस्ता छन् विहीबार बसेको मन्त्रिपरिषदका १४ निर्णय



काठमाडों । सरकारले विश्व बैंकबाट १ सय ५० मिलियन डलर बराबरको सहुलियन ऋण स्वीकृत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंक समुहको अन्तरराष्ट्रिय विकास संस्था (आइडीए) ले दिने उक्त ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गर्दै यस्तो बताएका हुन् । यससँगै बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अन्य विभिन्न १४ निर्णय गरेको छ ।

यी हुन मन्त्रिपरिषले गरेका अन्य निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्
MBL