काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैकको नयाँ प्रमुख कार्यकारीमा लालवहादुर थिङ नियुक्त भएका छन् । बैंकले कात्तिक १० गतेबाट लागू हुने गरी थिङलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।
बैंकले प्रमुख कार्यकारी बनाएपछि नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ। थिङ आगामी चार बर्षका लागि नियुक्त भएका हुन्।