काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ ४ सयले ओरालो लागेको छ । सो दिन सुन घटेर ५६ हजार ९ सयमा कारोवार भएको छ । आइतवार सुनको मूल्य ५७ हजार ३ सय कायम भएको थियो ।
सोमवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सो दिन चाँदी ८ सय २५ मा किनबेच भएको छ ।