Logo

एप्पल वर्ल्डको नयाँ योजना, मोवाइल खरीद, मर्मत र एक्सचेन्जमा विशेष छुट

एप्पल वर्ल्डको नयाँ योजना, मोवाइल खरीद, मर्मत र एक्सचेन्जमा विशेष छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एप्पल वर्ल्डले मोवाइल खरीद, मर्मत र एक्सचेन्जमा छुट योजना ल्याएको छ । दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्डमा डेढ दर्जन मोवाइलका काउन्टर छन्।

योजना अन्तर्गत मोवाइल एसेसोरिजमा ३५ प्रतिशत, मर्मत सर्भिसमा ५० प्रतिशत र खरिदमा ५० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको बताइएको छ । मल्टिब्रान्ड शोरुमको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विशेष छुटसहितको स्किम ल्याइएको एप्पल वर्ल्ड मोवाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए।

उनका अनुसार जुनसुकै मोवाइलमा समस्या आएपनि ६० मिनेटमै मर्मत गरिन्छ । त्यस्तै मोवाइल एक्सचेन्जमा पनि राम्रो भ्यालु दिइने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्